Breaking News

नेकपा एमाले कोशी प्रदेश अधिवेशन : अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

१६ असोज,विराटनगर। नेकपा एमाले कोशी प्रदेशको सम्पन्न निर्वाचनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । निर्वाचित खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गरेका थिए...

कम्तीमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन

असोज १५, पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहमा बोल्ने क्रममा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा कम्तिमा १० वर्ष वर्तमान अध्यक्ष...

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी

१५ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको असोज ११ गतेबाट सुरु भएको प्रथम अधिवेशन आज सकिदैछ । हिजो भएको निर्वाचनको मत परिणाम अनुसार अध्यक्ष...

एमाले कर्णाली प्रदेशको मतपरिणाम गन्न सुरु

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशन असोज ११ गतेबाट सुरु भएको अधिवेशन हिजो राती ९ बजेसम्म निर्वाचन भएको मतपरिणाम गन्न सुरु गरिएको छ...

नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु

पोखरा । नेकपा एमालेको प्रदेश अन्तर्गत प्रथम अधिवेशन धमाधम भइरहेका छन् । यस अघि लुम्बनी, बागमती, कोशी र कर्णालीका अधिवेशन सम्पन्न भएर लुम्बिनी र बागमतीमा...

एमाले कर्णाली प्रदेश अधिवेशन : केहीबेरमा मतगणना सुरु हुँदै

नेकपा एमालेको कर्णाली प्रदेशको नेतृत्व चयनका लागि हिजो दिनभरी गरी बेलुका ९ बजे सकिएको निर्वाचनको मत गणना आज हुँदैछ। अहिले केहीबेर ८ बजेदेखि मत गणना...

एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व लागि रातभरि मतदान एक बजेदेखि मतगणना

१५ असोज, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि हिजो रातभरि मतदान भएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी...

नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अहिले राति १० बजेपछि मतदान सुरु भएको हो ।...

सिरहामा यात्रुबाहक बस दुर्घटना दुई जनाको मृत्यु २५ जना यात्रु घाइते

१४ असोज, जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आज दिउँसो सप्तरीको...

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा

राैतहट । होहल्ला गरेको आरोपमा   प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई  नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी...