Breaking News

१३९ निर्वाचन क्षेत्रको मतगणना जारी, कहाँ कसको अग्रता ? (विवरणसहित)

आइतबार भएको निर्वाचनको १३९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । यस्तै ४ निर्वाचन क्षेत्रको मत मतगणना सम्पन्न भइसकेको छ । जसमा ३ स्थानमा...

गगनको ह्याट्रिक : एमाले उम्मेदवार राजन भट्टराई ७ हजार ४४६ मतान्तरले पराजित

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय निर्वाचनमा ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई...

भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेत भन्दा दुर्लभ थापा ९ सय ६३ मतले अग्रता अगाडी

भादगाउँ । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेक छन् ।...

प्रदेश १ मा मतगणना भइरहेका मध्ये २२ निर्वाचन क्षेत्रको ताजा मत परिणाममा एमालेको अग्रता

प्रदेश १ मा मतगणना भइरहेका मध्ये २२ निर्वाचन क्षेत्रको ताजा मत परिणाममा एमालेको धेरै क्षेत्रमा अग्रता देखिएको छ । २२ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा...

काठमाडौं – १ मा प्रकाशमान सिंह बिजयी मिश्र पराजित

६ मंसिर, काठमाण्डौ । काठमाडौं - १ बाट फेरि प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७ हजार १३९ मत ल्याएर विजयी भएका हुन् ।...

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतपरिणाम : राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार राति पौने १० बजेसम्मको मतगणनामा ७ हजार ५६० मत...

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

५ मंसिर, लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका...

ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन ९ हजार ७३४ मत सहित विजयी

प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् । उनले...

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता

देशैभरी निर्वाचनको परिणाम आउने क्रममा रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्। माधव नेपालले अहिलेसम्म ७२९ मत ल्याएका...

सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाको अग्रता

५ मंसिर, सल्यान । प्रतिनिधिसभा सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका...