Breaking News

काठमाडौं ५ मा मतगणना नसकिँदै ईश्वर पोखरेल प्रदीप पौडेलसँग पराजित

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना नसकिँदै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भईसकेका छन् । उनी नेपाली कांग्रेसका प्रदीप पौडेलसँग...

रसुवामा कांग्रेसका मोहन आचार्य एमालेका छोवाङ तेन्जिन तामाङ भन्दा दोब्बर बढी मत ल्याएर विजयी

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार आचार्यले १८२३५ मत ल्याएका छन् भने...

कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई हराएर विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचन कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई समेत हराएर विजयी भएका छन्। जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये...

रवीन्द्र मिश्रले एक प्रेस विज्ञप्ति निकाल्दै काठमाडौं १ का मतदाताप्रति धन्यवाद आभार प्रकट र २५ लाखको सरोकार कोष स्थापना गर्ने घोषणा

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा हारेपछि निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई दिैदै आज एक प्रेस विज्ञप्ति निकाल्दै विजयी...

ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित

ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका...

सप्तरी-२ (१) बाट जनमत पार्टीका नेता सतिशकुमार सिंह निर्वाचित

६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई प्रदेशसभा सदस्य निर्वाचनमा जनमत पार्टीका नेता सतिशकुमार सिंहसँग पराजित भएका छन् । सप्तरी-२ (१) बाट...

काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा एमाले का कृष्णगोपाल श्रेष्ठ निर्वाचित

६ मंसिर, काठमाडौं । नेकपा एमाले का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी...

अछाम निर्वाचन १ मा शेरबहादुर कुँवरले झपट बोहरालाई ३ हजार ५४४ मतले पछि पार्दे अग्रता

अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो अग्रतालाई कायमै राखेका छन् । नेकपा एकीकृत समाजवादीका नेता...

संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन्...

आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गरिसक्ने

६ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० को...