Breaking News

रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

सममानीत नेता झलनाथ खनालमाथि लगाइएको आरोप पुष्टि गर्न समाजवादीले एमालेलाई चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका सममानीत नेता झलनाथ खनालमाथि लगाइएको आरोप पुष्टि गर्न एमालेलाई चुनौती दिएको छ । पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम...

धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त

धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ। प्रहरीले...

समानुपातिकको १ करोड ३ लाख ७९ हजार सदर मतमा कसले कति पाए

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। बिहान साढे ९ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभातर्फ अब...

सात प्रदेशमा राजनीतिक दलहरूको शक्ति

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मतगणना अन्तिम चरणमा पु-याएको छ । प्रतिनिधिसभा तर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको...

दोलखामा मतगणना जारी माओवादी केन्द्र का गङ्गा कार्कीले अग्रता बढाउँदै

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार...

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो

बाजुराको मतगणना फेरि रोकिएको छ। निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी...

स्याङ्जा २ मा धनराज गुरुङको अग्रता कायमै २ (१) बाट कांग्रेसका भोजराज अर्याल प्रदेश सभामा निर्वाचित

१६ मंसिर, स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी...

सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्की झिनो १३२ मतले विजयी

१५ मंसिर, सुनसरी । सुनसरी ४ बाट नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भए । निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण...

एकीकृत समाजवादी पार्टीलाई केन्द्रमा राष्ट्रिय पार्टी बन्न सकसको अवस्थामा प्रदेशमा ३ लाख ६६ हजार ८८९ मत प्राप्त

नेकपा एकीकृत समाजवादी लाई प्रतिनिधिसभा समानपातिक मत गणनामा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन संघर्षरत नेकपा एकीकृत समाजवादी पार्टी प्रदेशसभातर्फ भने बढी पात पाएको तथ्यांकले देखाएको छ...