Breaking News

शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी

१० पुस, काठमाडौं । नयाँ सरकार गठनका लागि आज अन्तिम दिन यसै विषयमा छलफल र शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको...

नयाँ सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन

१० पुस, काठमाडौं । नयाँ सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज...

कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत

कर्णाली प्रदेशको नेपाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत भएका छन् । उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटेपछि शाही...

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । धादिङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका...

प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको सुर्खेतमा उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति...

प्रचण्ड मनाउन प्रकाशमान, देउवा मनाउन जनार्दन सक्रिय रुपमा

नयाँ सरकार गठनका लागि छलफल तिब्र पारिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नयाँ सरकार बनाउने सिमा पर्सी १ण् गतेसम्मा लागि समय दिएकाले राजनीतिक दलहरु नयाँ...

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

७ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका...

एउटै सोफामा गफगाफ

आज बिहीकार संसद भवन बानेश्वरमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्। शपथपछि संसद भवन बानेश्वरमा आयोजित चियापान समारोहमा विभिन्न दलका...

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड चयन

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको आज बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेतामा...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिए

७ पुस, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।...