Breaking News

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्यय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री...

सत्ता गठबन्धन टुटेपछि अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाए

सत्ता गठबन्ध टुटेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएलगत्तै नेपालले पदाधिकारी बैठक बोलाएर छलफल जारी राखेका...

सत्ता गठबन्धन टुटेपछि बालकोटमा चार दलको बैठक जारी

१० पुस, काठमाडौं । सत्ता गठबन्धन टुटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष...

सरकार गठनका लागि एमाले ‘निर्णायक’ बन्दै, अब ७६ (३) ?

सत्ता भागबण्डामा सहमति नजुटेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन भत्किएको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस र माओवादी केन्द्रबीच पहिला को...

रवि लामिछाने पनि बालकोटमा

१० पुस, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच...

सत्ता गठबन्धन टुट्यो : माओवादी नेताहरु बालकोटमा

सत्तारुढ गठबन्धनको समीकरण टुटेको छ । आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको वार्तामा काँग्रेसेल प्रधानमन्त्री राष्ट्रपति दुबै पद नछोड्ने भएपछि कुरा नमिल्दा गठबन्धन टुटेको होे...

कांग्रेसले अडान नछाडेपछि माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थाल्यो

१० पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष...

बालुवाटार बैठक छोडेर बालकोट लागे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

१० पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन्...

बालुवाटारमा छलफल भइरहेकोमा झलनाथ खनाल पनि पुगे

राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठनको लगि दिएको समय सकिन लागेपछि सत्ता गठबन्धन घनीभूत छलफल जुटेका छन् । प्रधानमन्त्रीमा कांग्रेस र माओवादी केन्द्रले दाबी नछोडे...

निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटार पुगेमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने...