Breaking News

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकियो नयाँ राष्ट्रपतिको शपथग्रहण भोलि

२८ फागुन, काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका...

माओवादी घटकहरुले दिउँसो २ बजे संयुक्त पत्रकार सम्मेलन गर्दै

२८ फागुन, काठमाडौं । माओवादी घटकहरुले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका उनीहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो २...

छिट्टै समाजवादी मोर्चा बन्ने निर्माण र घोषणा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै समाजवादी मोर्चा बन्ने निर्माण गर्ने घोषणा गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...

उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता : नेकपा एमालेका अष्टलक्ष्मी शाक्यले उमेदवारी दर्ता

काठमाडौं । आज उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता भएको छ । सो पदमा दोस्रो ठूलो दल नेकपा एमालेका तर्फबाट उपराष्ट्रपति पदको निर्वाचनमा अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी...

म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने

२७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जसले जे मागे पनि दिने बलिराजा जस्तो भएको टिप्पणी गरेका छन् । पार्टीको महिला...

उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी गठबन्धनको साझा नै हुन्

२७ फागुन, काठमाडौं । उपराष्ट्रपति पदमा जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ । आज संसद भवन बानेश्वरमा उम्मेदवारी दर्ता पछि पत्रकारसँग प्रतिक्रिया दिदै पार्टीका अध्यक्ष...

उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता

काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले...

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालयमा गएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले प्रतिवेदन...

क्षणिक राजनीतिक खेलमा सामेल नहुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित...

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ । समानुपातिक तर्फको नामावली दाखिला पनि...