राष्ट्रिय युवा संघमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय युवा संघमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन्। बाँकेको नेपालगञ्जमा सोमबारदेखि सुरू भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन...

