Breaking News

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। आज (सोमबार) बस्ने भनिएको बैठक तयारी नपुगेकाले स्थगन गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाईएको छ । संघीय संसद सचिवालयले...

बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय

बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकारमातहत काम गर्दै आएका अस्थायी...

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले एकताका लागि नौ बुँदे प्रस्ताव

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले एकताका लागि पठाएको नौ बुँदे प्रस्तावबारे माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ  ...

भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले आह्वान

१३ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहान राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सुरु गरेको भ्रष्टाचार...

रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको होइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । लामिछानेले...

हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको झण्डा हल्लाउन पाएनन्

विराटनगर । सर्वोच्चको फैसला पछि कामचलाउ मुख्यमन्त्रीको दाबी गरेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री कार्यालयले बेवास्ता गरेका छ । काठमाडौँमा रहेका कार्की आज बिहान १० बजे विराटनगर...

प्रधानमन्त्री ‘प्रचण्ड’ ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि...

कोशी प्रदेशमा माओवादी नेतृत्वमा सरकार गठन गर्ने तयारी

काठमाडौं । कोशी प्रदेश सरकार गठन संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश दिएसँगै गठबन्धनका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्...

कोशी सरकार असंबैधानिक ठहर साउन १७ भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त...