Breaking News

एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष

काठमाडौँ । मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ ।...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका छन् । मन्त्री किरातीले एक कार्यक्रममा दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर चौतर्फी...

माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने

५ पुस, काठमाडौं । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन...

हामीले नयाँ ढंगले काम गर्नुपर्छ। त्यसका लागि म आफैबाट सुरू गर्छु। म नियमित सिंहदरबार आउँछु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका  छन् । बुधबार दिउँसो सिंहदरबार कृषि...

एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने पहल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ६ वर्षपछि एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने पहल गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको मंगलबार बसेको बैठकले...

संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार गरेको हो ?

३ पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चै मनैदेखि स्वीकार गरेको हो भन्ने प्रश्न गरेका...

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी

काठमाडौँ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । दाहाल प्रधानमन्त्री नियुक्त...

एकीकृत समाजवादीभित्र नेतृत्वमा ७० वर्षे उमेर हद राख्नुपर्ने बहस उठ्यो

समाजवादीमा उमेर हद नराख्ने गरी छलफल भइरहेको छ। सोमबारबाट सुरू भएको सचिवालय बैठकमा नेतृत्वमा ७० वर्षे उमेर हद नराख्ने गरी छलफल भइरहेको हो। एकीकृत समाजवादीभित्र...

नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने

३ पुस, विराटनगर । नेकपा एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानपछि अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार...

विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू हुन नसक्नु र बेलाबेला पठनपाठनमा गत्यवरोध आइरहनुमा को दोषी छ ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्व नै विश्वविद्यालयमा भागबन्डा र दाउपेचका लागि दौडिने प्रवृत्तिबारे सोच्ने बेला भएको बताएका...