भोलिबाट काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको खोप दिइने
२६ पुुुस, काठमाडौं । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमण बढ्ने क्रममा छ । त्यसैको मध्यनजर गर्दै सरकारले भोलिबाट माघ १५ सम्म बिद्यालय बन्द...

