Breaking News

नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ९ जनाको मृत्‍यु

१८ माघ, काठमाडौं । नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका...

हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा खोपको मौज्दात गर्न छानबिन समितिको सर्कुलर

१७ माघ, काठमाडौं । हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन...

नेपालमा थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना भाइरसका संक्रिमत घट्न क्रममा आज थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा...

थप थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ३२ जनाको मृत्‍यु

१६ माघ, काठमाडौं। नेपालमा कोरोना संक्रमण दर घट्ने् क्रममा आज थप थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट...

नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि १० जनाको मृत्यु

१४ माघ, काठमाडौं । नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको...

कोरोनाबाट आज १५ जनाको मृत्यु थप ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१३ माघ, काठमाडौं। नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आज १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका...

फ्रान्स र इटालीले कोभ्याक्समार्फत् प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुग्यो

१२ माघ, काठमाडौं । कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत् प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ ।...

थप ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि आठ जनाको मृत्यु

१२ माघ, काठमाडौं। नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार...

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ। अस्पतालका निर्देशक डा...

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान भोलिबाट पुन: सञ्चालनमा आउने

१० माघ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भएपछि स्थगित खोप अभियान भोलि मंगलबार बाट पुनस् सञ्चालनमा आउने भएको...