किर्डाक नेपालद्धारा ज्ञानोदय राम्नाकोटका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण
४ असोज, राम्नाकोट, कैफू ,कालीकोट । पचालझरना गाउँपालिका राम्नाकोट वडा नम्बर ४ कैफूमा रहेको श्री ज्ञानोदय मा.बि.मा कोरोना क्वारेन्टाइन राखिएको थियो सो बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई...

