Breaking News

कोरोना भाइरस संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीले परीक्षा दिन पाउने

१९ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न लागेको छ ।...

पहिलो सेमेस्टरका अधिकांश विद्यार्थी फेल भएपछि आन्दोलित

१४ मंसिर, चितवन । चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान पहिलो सेमेस्टरका अधिकांश विद्यार्थी फेल भएपछि आन्दोलित बनेका छन् । यही मङ्सिर...

स्वास्थ्य सतर्कता अपनाउदै कक्षा १२ को परीक्षा आजबाट सुरु

९ मंसिर, काठमाण्डौ । कक्षा १२ को परीक्षा आजदेखि सुरू भएको छ । कोरोना भाइरसको महामारीका बिगत ८ महिनादेखि रोकिदै आएको कक्षा १२ को परीक्षा...

कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध

८ मंसिर, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा...

विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन

१ मंसिर, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन दिएको छ । नोवेल...

त्रिभुवन विश्वविद्याल सेवा आयोगको मनपरी तन्त्र र गलत निर्णय

२८ कात्तिक, पर्वत । जे मन लाग्यो तेहि गर्ने हाम्रो जस्तो विश्वविद्यालय र नियम कुनै बिश्वमा छैन । अहिले कतिको सेवा आयोगको लिखित परिक्षा रद्द...

परीक्षार्थीले उत्तरपुस्तिकामा नाम/रोल नम्बर र फोन नम्बर लेखिएको पाइएकाले उपप्राध्यापक पदको परीक्षा रद्द

२६ कात्तिक, काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुरले उपप्राध्यापक पदमा लिइसकेको लिखित परीक्षा रद्द गरेको छ । २०७६ कात्तिक २८ देखि २०७६ पुस २...

कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क मंसिर ८ गतेभित्र सम्पन्न गरी पठाउन निर्देशन

२६ कात्तिक, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क पठाउन निर्देशन दिएको छ । २०७७...

बिना शीर्षकको शुल्क तिर्न भनेपछि काठमाण्डौ विश्वबिद्यालयका बिद्यार्थी अनसनमा

२३ कात्तिक, काठमाण्डौ । काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइनबाट पठनपाठन गरेर...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान

२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई...