Breaking News

शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीद्धारा विद्यालयमा तालाबन्दी

१३ फागुन , सिरहा । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण...

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुल्यो

काठमाडौं, फागुन ९ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ। आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा...

मुलुकभरमा बिद्यालय त खुले तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना कम

७ फागुन, काठमाण्डौ । मुलुकभरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दुरी...

चिकित्सा शिक्षा आयोगले स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउन विज्ञहरुलाई विज्ञ सूची दर्ताका गर्न आग्रह

७ फागुन, काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउन विज्ञहरुलाई विज्ञ सूची दर्ताका गर्न आग्रह गरेको छ । नेशनल...

यो वर्षको शैक्षिक सत्र जेठमा सकिने

६ फागुन, काठमाण्डौ । कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको...

कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने प्रावधान हटाइयो

४ फागुन, काठमाण्डौ । सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने व्यवस्था गरेको छ । शिक्षा नियमावलीको नवौं संशोधन गरेर कक्षा ९ मा भर्ना...

आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै

४ फागुन, काठमाण्डौ ।  माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी...

शैक्षिक हड्तालले पठन पाठनमा समस्या

२६ काठमाण्डौ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियू क्रान्तिकारीको शैक्षिक हड्तालले सोमबार दाङसहित साबिक राप्तीका पाँच जिल्लाका शैक्षिक...

डी ग्रेड ल्याउनेलाई मूल प्रमाणपत्र नदिन सिफारिस

२६ माघ, काठमाडौं । विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत (डी ग्रेड अर्थात् जीपीए...

पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने

२१ माघ, काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ । पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले...