Breaking News

काठमाण्डौ उपत्यकाका अधिकांश बिद्यालय दशैं अगाडी खुल्न नसक्ने

३० भदौ, काठमाडौं । काठमाण्डौ उपत्यकाको सिडियो बैठकले काठमाडौ उपत्यकाका शैक्षिक संस्थाहरु यही असोज १ गतेबाट खुल्न अनुमति दिएपनि दशैं अगाडी खुल्ने छाँटकाट छैन ।...

कक्षा १२ को परीक्षा आजबाट शुरू

कोरोना कहरका कारण रोकिदै आएको राष्ट्रिय परीक्षा बोर्डले बुधबारबाट कक्षा १२ को परीक्षा शुरू भएको छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन...

काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले...

बालबालिका लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या

दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गृह विद्यालय (होम स्कूलिङ) को अवधारणा कार्यन्वयन

१८ भदौ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गृह विद्यालय (होम स्कूलिङ) को अवधारणा कार्यन्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री २०७८ तयार...

काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी

१७ भदौ, काठमाडौं । बिगत ५ महिनादेखि लगाएको निषेधाज्ञ हिजोबाट उपत्यकाका सिडियोहरुका बैठकले हटाउने निर्णय गरेपछि काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको छ...

विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमस) सँग समन्वय गर्नुपर्ने

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् । प्रशासनले जारी गरेको आदेशमा स्थानीय तहले जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र...

गोकर्णेश्वर नगरपालिकामा संचालित बिद्यालयहरु मंगलबारदेखि खुल्‍ने

१४ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा संचालित बिद्यालयहरु मंगलबारदेखि सम्पूर्ण खुल्‍ने भएका छन् । गोकर्णेश्वर नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय...

चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई भोलिदेखि म्याचिङ सुरु

१४ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई भोलिदेखि म्याचिङ सुरु गर्ने भएको छ...

एकोहोरो अनलाइन कक्षाले बालबालिकामा नकारात्मक प्रभाव

९ भदौ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण यो वर्ष विद्यालय खुल्नै पाएका छैनन् । स्थानीयले दिएको निर्देशन पालना गर्दै विद्यालयहरूले आन्तरिक मूल्यांकनपछि इन्टरनेट...