जलजलामा कक्षा ८ को नतिजा निराशाजनक : सहभागी २३० जना विद्यार्थी परीक्षामा ७४ जना मात्र उत्तीर्ण
बेनी, बैशाख १९ । पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैले कक्षा ८ को परीक्षा संचालन गरी उत्तरपुस्तिका...

