बिद्यालय शिक्षा र बिद्यार्थी भर्नामा रेडियण्ड स्कुललाई नै किन रोज्ने ?

काठमाडौ जिल्ला नागार्जुन नगरपालिका-९ स्यूचाटारस्थित रेडियण्ड स्कुल विगत १९ वर्षदखि शिक्षा प्रदान गदैै आईरहेको एक अब्बल बिद्यालययको रुपमा चिनिएको सफल शैक्षिक संंस्था हो ।

नागार्जुन नगरपालिका स्यूचाटार क्षेत्रमा संंचालनमा रहेका शैक्षिक संस्थाहरुमध्येमा यस एरियाको सबैभन्दा एक नम्बरमा पर्ने बिद्यालयको रुपमा समेत मुल्यांकनमा पर्दछ । यस स्कुलमा हाल पिजी, नर्सरी, यूकेजी देखि कक्षा १० सम्म कक्षा संचालन भइरहेका छन् ।

आर्थिक वर्ष ०८१-०८२ को लागि भर्ना अभियान संंचालन धमाधम भइरहेको छ ।  स्थानीयबासी मात्र नभएर टाढाटाढाका अभिभावकले यस स्कुललाई रोजेर आफ्ना बालबच्चालाई भर्ना समेत गरिरहेका छन् । यो स्कुल यस क्षेत्रका स्थानीयबासीका मात्र नभएर उपत्यका बाहिर र अन्य जिल्लाका अभिभावकले समेत यस विद्यालयलाई नै रोजेर आफ्ना बालबालिकाहरुलाई पठनपाठनको रोजाईमा परको बिद्यालय रेडियण्ड हो ।

यस स्कुलमा गुणस्तरीय दक्ष शिक्षाका साथै अन्य आउट नलेजमा पनि अब्बल नै रहेको छ । खेलकुदमा : बास्केटवल, भलिवल, फुटवल, टेवलटेनिस, ब्यारेम्बोर्ड, चेस जस्ता खेलकुद सिकाएर बिद्यार्थीलाई राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा खेलाडी उत्पादन गर्न सक्ने क्षमताको बिद्यालय पनि हो ।

यस स्कुलले सांंगतिक क्षेत्रमा पनि त्यतिकै रुचि दिलाएर बिद्यार्थीलाई सिकाउने कला समेत दिइरहेको छ । स्कुलमा अन्य एक्टिभिटिमा बिद्यार्थी भाईबहिनीलाई कथालेखन, लेख/रचना, कविता, समचार लेखाई, विभिन्न प्रतियोगिताः वक्तृत्वकला, हाजिरीजवाफ, वादविवाद, निवन्ध, अंग्रेजी बोल्न, लेख्न सक्ने क्षमता जस्ता विभिन्न कार्यक्रम, बैज्ञानिक र धर्मसंंस्कृतिका बारेमा जानकारी मूलक कार्यक्रम हप्तेपिच्छे हुने गदछन् । त्यसैले अहिलेको परिवेशमा च्याउ जस्तै हरेक गल्ली र बजारमा संंचालनमा रहेका बिद्यालयहरुमध्यमा गुणस्तरीय र अब्बल शिक्षा दिने बिद्यायलाई रोज्ने क्रममा रेडियण्डलाई समेत रोजेर आफ्ना बालबालिकालाई राम्रो शिक्षा प्रदान गरी भविस्यमा एक असल र सफल मानव बनाउन लाग्ने की ?