Breaking News

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनाथालयका प्रमुख कारागार चलान

१९ फागुन, धनगढी । कञ्चनपुरमा बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ । भीमदत्त नगरपालिका–४ को समाज कल्याण अञ्चल...

सहकारीमा अनियमितता गरेको आरोपमा प्रबन्धकसहित चारजना पुर्वपक्षका लागि कारागार चलान

१७ फागुन, जनकपुरधाम । सर्लाहीको एक सहकारीमा अनियमितता गरेको आरोपमा प्रबन्धकसहित चारजना पुर्वपक्षका लागि कारागार चलान भएका छन् । सर्लाहीको मलंगवा नगरपालिका ८ मा रहेको...

सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । गुरुङ जिल्लाबाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको...

पूर्व स्वीकृति नलिई वैदेशिक रोजगारीका लागि साउदी पठाउन खोज्ने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा

काठमाडौँ । पूर्व स्वीकृति नलिई वैदेशिक रोजगारीका लागि साउदी पठाउन खोज्ने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । बुढानिलकण्ठ नगरपालिका–९ सुकेधारामा रहेको एसियापावर...

सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा

१४ फागुन, काठमाडौं । सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि...

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सुनुवाई हुँदै

१४ फागुन, काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि त्यसउपर उनलाई थुनामा राख्न भनि परेको रिटमा...

निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ

११ फागुन, काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई घरबाटै...

ग्लोबल आइएमई बैंक सिरहामा शाखाको ९ लाख रुपैयाँ लुटियो

जकपुरधाम। ग्लोबल आइएमई बैंक सिरहामा शाखाको ९ लाख रुपैयाँ लुटिएको छ । आज दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको...

डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा पक्राउ परेका डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थपिएको छ। काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न चार दिन...

बालाजुमा यातायात मजदुर आन्दोलनमा आगजनी, तोडफोड गर्ने थप १५ जना पक्राउ

बालाजुमा यातायात मजदुर आन्दोलनमा आगजनी, तोडफोड गर्ने थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ जनालाई पक्राउ गरेको प्रवक्ता एवं...