बचतकर्ताको निक्षेपमा सहकारी अध्यक्षको मनोमानी, निजी घर–कम्पनीमा लगानी सहकारी अध्यक्ष केदारनाथ शर्मा फरार
२६ चैत, विराटनगर । तुलसी बहुमुखी सहकारीका वचकर्ताको रकम अध्यक्षले मनोमानी ढंगले आफ्नो कम्पनी तथा घरजग्गामा लगाएको पाइएको छ । १ अर्ब ६५ करोड रुपैयाँ...

