Breaking News

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा भोलि मात्र अदालतमा दर्ता गरिने

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा भोलि मात्र अदालतमा दर्ता गरिने भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोजनको काम नसकिएको भन्दै भोलिमात्रै मुद्दा काठमाडौं जिल्ला अदालत...

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै

८ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । कानुनले आकर्षित गर्ने सबै...

रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा दुई विदेशी नागरिक पक्राउ

६ जेठ, काठमाडौं । रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको...

खानेचिजमा लठ्याउने पदार्थ हाली बेहोस बनाएर भारतीय कोठीमा केटी बेच्ने म्याग्दी रघुगंगाकी अप्सरा भन्ने एलिना खत्री पक्राउ

काठमाडौं घुमाउन लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पु¥याई बेचबिखन गरे को अभियोगमा म्याग्दीकी एक यूवती पक्राउ परे की छन् । नेपालका विभिन्न स्थानमा...

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

४ जेठ, काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...

आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जना पक्राउ

भरतपुर । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आफू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा...

दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खागसहित तीन जना पक्राउ

३ जेठ, काठमाडौं। ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग९ओखेटोपहार०सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको...

१२ जनालाई संगठित ठगी कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा...

प्रकरणमा संलग्न १२ जनालाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्नलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...

सहकारीको १० अर्ब रुपैयाँ आफ्नो नाममा राखेर हिनामिना गर्ने दम्पती

काठमाडौं । शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा हिनामिना गर्ने दम्पत्ति सिआइबी फन्दामा परेका छन् । सो सहकारीकी सञ्चालिकामध्ये एक गीता शर्मालाई प्रहरीले पक्राउ गरेको छ भने...