नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई प्रहरीले जिल्ला अदालतमा पेश
३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको...

