Breaking News

राजस्व अनुसन्धान विभागले झण्डै क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै...

भ्रष्टचार गरेर ३२ स्थानमा घर–जग्गा खरिद गरेको हेमराज विष्टलाई विशेष अदालतले सफाइ

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा उपसचिव हेमराज विष्टलाई सफाइ दिएको छ। मंगलबार विशेषले उपसचिव स्तरका विष्ट र उनकी श्रीमती रुबी जिसीलाई समेत यस मुद्दामा...

रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार

१३ साउन, रौतहट । रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट...

महोत्तरीमा एक जना मिटरब्याजी नेता इन्द्रजित साह पक्राउ

११ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् । भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी...

महोत्तरीको एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय...

गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त

गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ। मंगलबारदेखि लागु हुने गरी मन्त्रालयले डिएसपी केसीलाई हटाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुँवेर कडायतले...

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने बाबुछोरा पक्राउ

८ साउन, काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का...

ललितानिवासको जग्गा हिनामनिा प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामनिा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको...

धनुषाको मुखियापट्टि स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या

जनकपुर । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । गएराति ८ बजेतिर मोटरसाइकलमा आएका दुईजना अज्ञात...

सुन तस्करी प्रकरणमा पक्राउ पर्ने १० जनाको नाम लिष्टसहित

काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै सुन तस्करी प्रकरणमा पक्राउ...