उपचार गर्ने आश्वासनमा बिहे गरी मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । बिहे गरेर मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नवलपरासीको कावासोती...

