Breaking News

आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनकी सासू रेणुदेवी साहलाई पक्राउ

४ चैत जनकपुरधाम । आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोककी ५५ वर्षीया साहलाई...

दिपेश पुनलाई काठमाडौंबाट पक्राउ परी रुपन्देही लगियो

२ चैत, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई काठमाडौंबाट पक्राउ परी रुपन्देही लगिएको छ । रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि...

उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर

काठमाडौँ । स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष...

सिंगापुरमा जिबी राई पक्राउ

सहकारी ठगी मुद्दामा जिबी राई पक्राउ परेका छन्। प्रहरी प्रधान उच्च स्रोतका अनुसार जिबी राई सिंगापुरबाट पक्राउ परेका हुन्। सिंगापुर इन्टरपोल युनिटले उनलाई पक्राउ गरेको...

२३ वर्षपछि हत्याका आरोपी पक्राउ

काठमाडौं । हत्याका आरोपीलाई २३ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २३ वर्षपछि एक जना हत्याका आरोपीलाई पक्राउ गरेको छ। पक्राउ...

शालीन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्ट

काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालीन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ...

कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

२० फागुन, धनगढी । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९...

क्लबमा कार्यरत् २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१८ फागुन, काठमाडौं । प्रहरीले दरबारमार्गको एक क्लबमा कार्यरत् २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक...

कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनलाई पक्राउ गरेको पुष्टि गरेका...

युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश

काठमाडौं । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश गरेको छ । साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको...