Breaking News

सार्वजनिक यातायात खोल्ने अन्योलमा

२९ असार, काठमाण्डौ । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र...

दुई यात्रु राखेर ट्याक्सी चलाउन दिने तयारी

२३ असार, काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका...

कर नबुझाएका उद्योग–व्यवसायीको सुक्ष्म अध्ययन सुरु

१८ असार, बिराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ । बन्दाबन्दीको...

सरकार ट्याक्सी कुदाउन दिइयोस्, बालबच्चा भोकै छन्, बैकको किस्ता तिर्न सकिएन

१६ असार, काठमाण्डौ । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भनेर जारी रहेको लकडाउनले गर्दा आफूहरुका लागि राहतको प्याकेज नल्याएको ट्याक्सी व्यवसायीहरुले दुखेसो पोखेका छन्...

बैंक र सहकारीको किस्ता तिर्न नसक्दा मोबाइल स्विचअफ गर्नु पर्ने बाध्यता

१३ असार, काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन् । कोरोनाको बन्दाबन्दी भएको तीन महिना...

पसल खुलेर पनि व्यावसाय नभएकाले लकडाउनभरीको भाडा नलिन माग

१३ असार, काठमाडौं । गएको चैत्र ११ गतेबाट जारी लकडाउन अहिले पनि खुकुलो गरी जारी नै रहेको छ । यस अवधिमा कुनै पनि व्यावसाय संचालन...

काठमाण्डौ मा कुन व्यवसायले बार्षिक कति कर तिर्नुपर्छ दररेट सहित

१० असार, काठमाण्डौं । काठमाडौँमा बसेर व्यापार व्यवसाय गर्नेले स्थानीय सरकारलाई कति कर तिर्नुपर्ला ? काठमाडौं महानगरपालिकाले नयां आर्थिक वर्षको लागि व्यवसायको प्रकृतिका आधारमा यस्तो...

हिजो लकडाउन भरीकै सार्वधिक २० उडान

१० असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान...

न्यूनतम मापदण्ड पालना गरेर व्यापार व्यवसाय गर्न महासंघको आग्रह

५ असार, काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय...

न्यूरोडमा व्यापारी र प्रहरीबीच घम्साघम्सी

२७ काठमाडौं । लामो लकडाउनमा आजित भएका व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । आज मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको...