Breaking News

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गरेका छन् । केन्द्रीय कार्यसमितिले स्वामित्व नलिएपछि महामन्त्रीद्वय गगन...

एमालेले राष्टिय सभा सदस्यमा रामकुमारी झाक्री सहित ६ जनाको नाम टुङ्गायो

काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त १८ सिटको लागि चुनाव हुँदैछ । अहिले राजनीतिक बजारमा १८ सिटमा नेपाली काँग्रेस–नेकपा एमालेले ७–७ सिट,...

आईसीसी टी-२० विश्कप -२०२६ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

आईसीसी टी-२० विश्कप -२०२६ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । मंगलबार  नेपाल क्रिकेट संघ(क्यान)ले विश्वकपको लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय...

नेकपा एमालेले प्रदेश संयोजक तोक्यो

काठमाडौं । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको हो । उपमहासचिव लेखराज...

वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बियो

२२ पुस, जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले...

ठगहरुलाई बेलैमा कारबाही गर्ने कि अर्को जनविद्रोहको सामना गर्ने सरकार ?

बजारमा दुईटा कुराको खुबै चर्चा छ । सार्वजनिक स्थलदेखि चिया पसल, सार्वजनिक यातायातसम्ममा यी कुराकै चर्चा छ । एउटा सहकारीले बचत खाइदियो, अर्को करोडौंको धितो...

‘म निर्दोष छु। म एक सभ्य व्यक्ति हुँ,’ मदुरो

अमेरिकाले अपदस्थ गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो सोमबार पहिलोपटक न्यूयोर्कको अदालतमा उपस्थित भए। त्यहाँ उनले आफूलाई अमेरिकी सरकारले 'अपहरण' गरेको दाबी गर्दै ट्रम्प प्रशासनले आफूलाई...

विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा भए – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको टिप्पणी...

प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव

प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा कुलमानलाई सरकार छोड्दा राम्रो हुने भनेर सल्लाह दिएको स्रोतले बतायो।...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अबको निसाना कुन देशमा

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिसम्बन्धी महत्वाकांक्षाले आकार लिइरहेको छ। उनले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई काराकासस्थित कडा सुरक्षा...