गौतमको राष्ट्रिय सभा सदस्य पद बदर गर्न सर्वोच्चमा रिट
५ असोज, काठमाडौं । हालै मात्र मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गरेको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा...

