Breaking News

ठगहरुलाई बेलैमा कारबाही गर्ने कि अर्को जनविद्रोहको सामना गर्ने सरकार ?

बजारमा दुईटा कुराको खुबै चर्चा छ । सार्वजनिक स्थलदेखि चिया पसल, सार्वजनिक यातायातसम्ममा यी कुराकै चर्चा छ । एउटा सहकारीले बचत खाइदियो, अर्को करोडौंको धितो...

सुशीला कार्कीः प्रधानमन्त्री बन्नुअघि सुशासनका ठूल्ठुला कुरा, कुर्सीमा पुगेपछि फासफुस !

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको पाँच महिना हुन लागेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि भदौ २७ गते उनी...

बजारमा पैसाको अभाव, किन पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउँदैन सरकार ?

केही दिनअघि नेपाल राष्ट्र बैंकले २५ अर्ब ऋणपत्रका लागि प्रस्ताव माग्यो । जसमा विभिन्न तीन दर्जन बैंक तथा वित्तिय संस्थाले १२ खर्ब २० अर्बका लागि...

कानून नबुझी निजी संस्थाको सेयरमा लगानी, सहकारीका डुबे, अरु सतर्क हौं !

बैंक, वित्तिय संस्था अर्थात् सहकारी, लघुवित्त, फाइनान्स सरकारको अनुमतिबाट सञ्चालन भएका छन् । सँगै इन्स्युरेन्स, जलविद्युत तथा निजी कम्पनी पनि सरकारी निकायबाटै स्वीकृति लिएर सञ्चालन...

जनताले मतदान नगर्दै रविका प्रधानमन्त्री बालेन

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । मुलुककै सबैभन्दा ठूलो स्थानीय पालिका काठमाडौं महानगरपालिकामा रोचक चुनावी प्रतिस्पर्धा भएको थियो । दलहरुले जित्दै आएकोमा...

आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन्द्र शाह

नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण र उत्तरदायित्व...

क्रिसमसको बढ्दो प्रभाव: हिन्दु बहुल नेपालमा सहिष्णुता कि सांस्कृतिक भ्रम ?

नेपाल हिन्दु बहुल राष्ट्र हो। यहाँको सामाजिक संरचना, सांस्कृतिक चेतना, पर्व–परम्परा र जीवनदर्शनको मूल आधार हिन्दु दर्शनमै टेकेको छ। यद्यपि नेपाल बहुधार्मिक देश हो र...

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान लागू भएपछि मधेस प्रदेशले धेरैले कल्पना गरेको जस्तो परिवर्तन भोग्न सकेन। संघीयता मधेसका लागि अधिकार, पहिचान र समृद्धिको ढोका खोल्ने ऐतिहासिक...

सरकारदेखि जनतासम्म दलालीको इशारामा चल्दा सबै चल्यामचुलुम्म !

-रुषा थापा दलालहरुले कसरी सोझासाझा जनतालाई फसाउँछन्, डुबाउँछन् ? यसको ज्वलन्त उदाहरण हो, सेयर । ५०–५५ जना सेयर खेलाडीले एकैचोटि करोडौं जनतालाई फसाएका छन् ।...

सञ्चार मन्त्रीलाई खुल्ला पत्र : राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता

-रमेशकुमार बोहोरा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू यो खुला पत्र कुनै संगठनको औपचारिक ज्ञापन पत्र होइन । यो देशभरका हजारौँ श्रमजीवी पत्रकार, साना लगानीमा...