मिसाइल रोक्ने नयाँ प्रविधिसहित आफ्नो मुलुक एक वर्षभित्र ‘लेजरसहितको रक्षाकवच’बाट सुसज्जित हुने
१९ माघ, काठमाडौं । इजरायलका प्रधानमन्त्री नफताली बेनेटले मिसाइल रोक्ने नयाँ प्रविधिसहित आफ्नो मुलुक एक वर्षभित्र ‘लेजरसहितको रक्षाकवच’बाट सुसज्जित हुने बताएका छन् । मंगलबार तेल...

