Breaking News

हार्वर्ड विश्वविद्यालयका प्रमुख क्लाउडिन गेले पदबाट राजीनामा दिइन

हार्वर्ड विश्वविद्यालयका प्रमुख क्लाउडिन गेले पदबाट राजीनामा दिएकी छन्। उनीमाथि साहित्यिक चोरी र विश्वविद्यालयमा भएका गतिविधिबारे संसदीय समितिमा उनले दिएको जवाफको आलोचना भएपछि गेले राजीनामा दिएको...

इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिए

१८ पुस, काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् । समाचार...

रूस युक्रेन युद्धमा थप एक जना नेपाली मारिए

रूसी फौजमा भर्ती भएका स्याङ्जा वालिङका २३ वर्षीय हरि अर्याल मारिएको वडा नम्बर १४का अध्यक्ष राजु कुँवरले पुष्टि गरेका हुन्। यद्यपि परराष्ट्र मन्त्रालयले भने यसको...

इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिए

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि सुरू भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ ।...

जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी

१६ पुस, काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको हो ।...

उत्तर कोरियाले सन् २०२४ मा थप तीनवटा जासुसी उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने घोषणा

एजेन्सी । उत्तर कोरियाले सन् २०२४ मा थप तीनवटा जासुसी उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने घोषणा गरेको छ । आफ्नो सेनालाई बलियो बनाउने उद्देश्यका साथ उत्तर...

दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा इसराइलविरूद्ध मुद्दा दायर

दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा इसराइलविरूद्ध मुद्दा दायर गरेको छ। इसराइलले अक्टोबर ७ यता गाजामा गरिरहेको आक्रमण र त्यसबाट हजारौं प्यालेस्टिनियन नागरिकहरू मारिएको विषयमा दक्षिण अफ्रिकाले ऊविरूद्ध...

नाइजेरियामा शृंखलाबद्ध आक्रमण १६० जनाको मृत्यु

मध्य नाइजेरियाका गाउँमा भएको शृंखलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार बताएका छन् । बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाउँ मुसुमा गोठाला र...

जापानको एसएलआइएम अन्तरिक्ष यान सोमबार चन्द्रमाको कक्षमा प्रवेश

टोकियो । जापानको एसएलआइएम अन्तरिक्ष यान सोमबार चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरणको दिशामा ठूलो कदम हो...

इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गयो

इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि...