पाकिस्तानमा राष्ट्रिय सभाको २६६ मध्ये १५ क्षेत्रको मतपरिणाम आउन बाँकी ९९ सिटमा स्वतन्त्र उम्मेदार, ७० सिट (पिपिपी) ले ५३ सिट र मुभमेन्ट पाकिस्तानले १७ सिट निर्वाचित
पाकिस्तानमा राष्ट्रिय सभाको २६६ मध्ये १५ क्षेत्रको मतपरिणाम आउन बाँकी रहँदा ९९ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेअनुसार शनिबार बिहानसम्म...

