राष्ट्रपति ट्रम्पले आफूमाथि गोली प्रहार हुँदा बचाएकी सिक्रेट सर्भिस टोलीको प्रमुखलाई विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सो संस्थाको प्रमुख नियुक्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि गोली प्रहार हुँदा खटिएका सिक्रेट सर्भिस टोलीको प्रमुखलाई राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति लगायत अरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सो संस्थाको प्रमुख बनाएका...

