अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आत्मसमर्पण गर्न चेतावनी
एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आत्मसमर्पण गर्नुपर्ने बताएका छन्। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट लेखेर ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न भनेका हुन्। 'निःशर्त...

