Breaking News

अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु

१७ कात्तिक, काठमाडौं । अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही...

काबुल विश्वविद्यालयमा भएको आक्रमणमा परेर १९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते

१७ कात्तिक, काठमाडौं । अफगानिस्तानको काबुल विश्वविद्यालयमा भएको हमलामा परेर कम्तिमा १ जनाको मृत्यु भएको छ । अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ताका अनुसार विश्वविद्यालयमा भएको आक्रमणमा परेर...

कैदीलाई पढाउन जाँदा जेलमै पर्र्यो मायाप्रिति

फूलैफूलले झकिझकाउ मण्डप । रमाइरहेका आफन्त र साथीसंगीका भीड। सेतो गाउनमा सजिएर कसम खानु। अनि आफ्ना जीवनसाथीको आलिंगनमा बाँधिएर चुम्बन गर्नु । कानुनकी विद्यार्थी ३२...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा आयोजित चुनावी ¥यालीहरुका कारण ७ सयको मृत्यु भएको आकलन

१६ कार्र्तिक, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा आयोजित चुनावी ¥यालीहरुका कारण जुनदेखि सेप्टेम्बरसम्म ३० हजारभन्दा धेरै कोरोना संक्रमित बनेको र ७ सयभन्दा धेरेको...

बेलायतद्धारा दोस्रो पटक देशव्यापी बन्दीबन्दी (लकडाउन) घोषणा

१६ कात्तिक, काठमाडौं । बेलायतले दोस्रो पटक देशव्यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि...

बिजेपी कार्यकर्ताको गोली हानेर हत्या

१४ कात्तिक, काठमाण्डौ । भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दल भारतीय जनता पार्टी (बिजेपी) का तीन कार्यकर्ताको गोली हानी हत्या गरेका छन्...

कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतद्धारा १७ वर्ष जेल सजाय

१३ कात्तिक, काठमाण्डौ । दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ–वाकलाई सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन्...

भारतको चीनसँगको सम्बन्ध चिसो हुँदै जाँदा र अमेरिकासँगको सहकार्य बढ्दै जाँदा नेपाललाई कस्तो असर गर्ला त ?

१२ कात्तिक, काठमाण्डौ । पछिल्ला केही महिनायताका घटनाक्रमलाई नियाल्ने हो भने चीनसँग सीमा विवाद बढेसँगै भारत अमेरिकासँग अलि नजिकिएको देखिन्छ । चीनले पनि सीमा विवादका...

चिनद्धारा अमेरिकालाई कडा शब्दमा आलोचना

१२ कात्तिक, काठमाण्डौ । भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ । दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति...

एएमडीद्धारा अर्को चिप्स उत्पादक कम्पनी झिलिङ्क्सलाई ३५ अर्ब डलरमा खरिद

१२ कात्तिक, सान जोसे, क्यालिफोर्निया । चिप्स उत्पादक कम्पनी एएमडीले अर्को चिप्स उत्पादक कम्पनी झिलिङ्क्सलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । यो...