Breaking News

नाइजेरियाका सेना प्रमुखको जहाज दुर्घटनामा मृत्यु

अफ्रिकी मुलुक नाइजेरियाका सेना प्रमुखको जहाज दुर्घटनामा मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार सेना प्रमुख  इब्राहिम अत्ताहिरूसहित अन्य उच्च सैन्य अधिकारी चढेको जहाज  उत्तरी...

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ हजार २०९ जनाको मृत्यु

७ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा...

अष्ट्रेलियाले नेपाललाई कोरोना नियन्त्रणका लागि ७० लाख डलर दिने

७ जेठ, काठमाडौं । अष्ट्रेलियाले नेपालमा बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणको लागि सहयोगको घोषणा गरेको छ । अष्ट्रेलियाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना...

इजरायलको सुरक्षा क्याबिनेटले गाजा क्षेत्रमा युद्धविरामको लागि मञ्जुरी

७ जेठ, काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजा क्षेत्रमा युद्धविरामको लागि मञ्जुरी दिएको छ । इजरायलले आधिकारिक बयान जारी गर्दै भनेको छ ‘इजिप्टले युद्धबिरामको प्रस्ताव...

भारतमा ह्वाइट फंगसका चारजना बिरामी भेटिए, यो ब्ल्याक फंगसभन्दा बढी संक्रामक

हालसम्म ब्ल्याक फंगस (म्यूकर माइकोसिस) सँग जुधिरहेको पटनामा ह्वाइट फंगसका बिरामी भेटिएपछि कोकोहोलो मच्चिएको छ । ब्ल्याक फंगसभन्दा बढी घातक मानिने यो रोगका चार बिरामी...

तिब्बतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु पठाउँदै

६ जेठ, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८...

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ हजार ५२९ जनाको मृत्यु

५ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको हो । भारतको स्वास्थ्य तथा परिवार...

कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसलाई १०/१० करोड पुरस्कार

५ जेठ, काठमाडौं । गरिब मुलुकहरु कोरोना खोप अभावमा छटपटाइरहेका बेला धनी मुलुकहरुलाई भने बेग्लै तनाव छ । अमेरिका, बेलायत लगायतका धनी देशहरु आफ्ना नागरिकलाई...

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्। यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड...

इजरायली हवाई आक्रमणमा ध्वस्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उद्धार

इजरायली हवाई आक्रमणमा ध्वस्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ। सुजी एस्कुन्ताना नामकी ती बालिकालाई अहिले गाजाको सबैभन्दा ठूलो...