Breaking News

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुन:एकीकरण गर्ने प्रतिज्ञा

२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुन:एकीकरण गर्ने प्रतिज्ञा गरेका छन् । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा बोल्दै...

भारतको कश्मीरमा सरकारी विद्यालयका प्रधानाध्यापक र शिक्षकको गोली हानी हत्या

२१ असोज, काठमाडौं । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र...

पाकिस्तानमा ५.७ म्याग्निच्युटको भूकम्प २० जनाको मृत्यु कयौं व्यक्तिहरु घाइते

२१ असोज, काठमाडौं । आज बिहान पाकिस्तानमा भूकम्प गएको छ । भूकम्पबाट २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको...

भारतले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने

१९ असोज, काठमाडौं । भारतले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सोमबार भारतको सर्वोच्च अदालतले कोरोनाबाट...

भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले उपनिर्वाचनमा जित हात

नेपालको सीमावर्ती भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले उपनिर्वाचनमा जित हात पारेकी छन्। आइतबार सार्वजनिक भएको मतपरिणाममा भबानीपुर क्षेत्रमा गत बिहीबार भएको उपनिर्वाचनमा निकटतम् प्रतिष्पर्धीभन्दा...

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतार्तेले आफ्नो कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिने घोषणा

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतार्तेले आफ्नो कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । ‘बहुसंख्यक फिलिपिनोहरुको भावना म योग्य छैन भन्ने छ । मैले उपराष्ट्रपतिको...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त...

जापानी राजकुमारी माकोले राजपरिवारको सदस्यता त्यागेर आफ्ना प्रेमीसँग विवाह गर्दै

जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले लेखेको छ। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता...

जापानका पूर्वविदेश मन्त्री फुमियो किशिदा प्रधानमन्त्री बन्ने

जापानका पूर्वविदेश मन्त्री फुमियो किशिदा प्रधानमन्त्री बन्ने भएका छन्। लिबरल डेमोक्रेटिक पार्टी (एलपिडी) को नेतृत्वको चुनाव जितेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको समाचार संस्था एपीले...

९ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’...