Breaking News

तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुन्छ – प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेकी छन् । आज मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि...

काँग्रेसले कसैसँग चुनामी गठबन्धन गर्दैन

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो...

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

माघ २०, काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो...

छापाखाना ऐनको अन्योलले प्रेस स्वतन्त्रता संकटमा

काठमाडौ । संशोधित छापाखाना तथा प्रकाशन ऐन र नियमावली कार्यान्वयनका क्रममा उत्पन्न कानुनी तथा संरचनागत अन्योलका कारण प्रदेश सरकारअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालयमा हुँदै आएको अनलाइन...

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

नेपालगञ्ज / बास नेपालको आयोजनामा आयोजित पब्लिक स्पिच कार्यक्रमको अडिसन राउण्ड आज भब्यताका साथ सम्पन्न भएको छ । अडिसन राउण्डबाट १० जना प्रतिस्पर्धी फाईनल राउण्डमा...

‘सोल्टिनी’ मा प्रविन र बिनाको रोमान्स

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र माया (कुकुर) को अभिनय देख्न...

फूल खसिगो, माया बसिगो’ गीतमार्फत परियारले सुनाए प्रेम र सम्झना

संगीत कहिलेकाहीँ आवाज हुँदैन, स्मृति हुन्छ । र स्मृतिले जब लोकलय पाउँछ, त्यहीँबाट गीत जन्मिन्छ । गायक बेल बहादुर परियारको नयाँ दोहोरी सिर्जना ‘फूल खसिगो,...

भोलिदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप भोलि बुधबारदेखि नेपाली सेनाको संयोजनमा...

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन

२० माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची निर्वाचन आयोगले प्रकाशन गरेको छ । निर्वाचन...

मतदाता परिचयपत्र नभए पनि अरु कुनै परिचय देखाउने परिचय पत्र भए पुग्ने

काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ । मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन...