Breaking News

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने

२३ चैत, काठमाडौं । सरकारले आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने निर्णय गरेको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै : डोलप्रसाद अर्याल सभामुखको पदभार गर्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछि इरानले कडा प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछि इरानले कडा प्रतिक्रिया जनाएको छ । ट्रम्पले शनिबार इरानलाई सम्झौता गर्न र होर्मुज जलमार्ग खोल्न ४८ घण्टे चेतावनीनी दिएका...

गृहमन्त्री सुधन गुरुङले भने, ३६ वर्षदेखि ‘हतकडी’ अपराधीलाई नभई  सुरक्षाकर्मीलाई लगाएको रहेछ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षदेखि ‘हतकडी’ अपराधीलाई नभई  सुरक्षाकर्मीलाई लगाएर राखिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुनासाथ प्रहरीले भ्रष्टाचार...

मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै...

गुण्डागर्दीमा संलग्न सानुभाइ (युवराज गुरुङ) सहित १८ जना पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेका गुण्डा सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...

उच्च पदस्थले कालोधन थुपारेको सिन्सियरतिर गृहमन्त्री गुरुङको कहिले आँखा जाने ?

देशभरका दर्जनौं सहकारीको अर्बौ रकम कुम्ल्याएका गितेन्द्रबाबु (जीबी) राई वर्षौदेखि फरार छन् । देश–विदेशमा खोजतलास गर्दासमेत उनको कुनै अत्तोपत्तो छैन । उनीमात्र होइन, हजारौं सहकारीका...

पश्नपत्र आउट ढाकछोपको प्रपञ्च

नेपालगञ्ज / आदर्श माबि परिक्षा केन्द्रमा उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको गम्भिर बिषयलाई ढाकछोप गरी मिलाउने आन्तरीक प्रपञ्च भइरहेको पाइएको छ । परिक्षाको...

ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै ट्रान्क्यूलिटी स्पाले ग्वार्काे स्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखामा आधुनिक...

सद्भावबाट दमनतर्फ: शिया-सुन्नी परिदृश्यको विकास

एजेन्सी । शताब्दीयौंदेखि शिया र सुन्नी मुस्लिमहरूले विश्वभर शान्तिपूर्ण सहअस्तित्व गरिरहेका छन्, जसमा कुरान, पैगम्बर मुहम्मद र इस्लामका पाँच स्तम्भहरूमा साझा विश्वासले उनीहरूलाई बाँधेको छ।...