Breaking News

लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

काठमाडौं । लुम्बिनी प्रदेशको बुटवलमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न भएको छ। डिजी स्कुल ग्लोबलको आयोजनामा तथा टेकपाइला इनोभेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक...

बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल : न्यु खोज्नेलाई झ्याम्मै

काठमाडौं,  नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सूरु गरेको छ...

कोका-कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

काठमाडौं,  कोका–कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि समुदायको केन्द्रमा रहँदै आएका व्यवसायहरूको सम्मान गर्न ‘लोकल्ली योर्स’ ९ीयअबििथ थ्यगचक० अभियान सुरु गरेको छ । अधिकांश टोल–छिमेकका...

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

-प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका र अवैध बालुवा–गिट्टी उत्खननको विषय अहिले स्थानीय जनताको ठूलो चिन्ताको कारण बनेको छ। जनताको...

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल–फ्लेज्ड अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ ९न्यिदबख्ष्किबक्भधब।अयm० औपचारिक रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंको ठमेलस्थित होटल लो...

यती एअरलाईन्स लिमिटेडको साधारण शेयर निष्काशन

काडमाडौँ / श्री यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा...

प्रधानमन्त्री बालेन शाहलाई लफंगा शैलीमा हिँड्ने छुट छैन

काठमाडौं । जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री बालेन शाहलाई लफंगा शैलीमा हिँड्ने छुट नभएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय...

काभ्रेको खुर्काेट–नेपालथोक–कटुञ्जेबेँसी सडक पूर्ण रुपमा बन्द

काठमाडौं । अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन् । आज बिहान ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी र...

बालेन सरकारलाई सर्वोच्चको झट्का

काठमाडौं । बालेन काठमाडौँ महानगरपालिकाको मेयर छँदा भारतीय फिल्म ‘आदिपुरुष’को विवादमा अवहेलनाको रिट परेको थियो । उक्त रिटमा सुनुवाई गर्दै उच्च अदालतले महानगरको निर्णय तत्काल...

फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र बोस्निया एन्ड हर्जगोभिनाले अन्तिम टोली घोषणा

२९ वैशाख, काठमाडौं । जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त आयोजना हुने फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र बोस्निया एन्ड हर्जगोभिनाले अन्तिम...