यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हरायो

एजेन्सी

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो ।

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो ।

यस जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।