ओली पक्ष सिंहदरमा कुर्दै माधव पक्ष कोटेश्वरमा छलफलमा

काठमाडौं । नेकपा एमाले बिबाद समाधान कार्यदलको बैठक पटकपटक बसे पनि आजसम्म पनि सहमति हुन सकेको छैन । हिजो बसेको बैठकले सहमित अन्तिम बिन्दुमा पुगेका आज सक्ने भनेर विहान ८ बजे बैठक बस्ने भनिएको भए पनि बैठक ९ं३० बजे बजिसक्दा समेत सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली पक्ष कार्यदलका सदस्यहरुसिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगिसकेका छन् भने माधव पक्षका सदस्य आइपुगेका छैनन्। उनीहरु वरिष्ठ माधव नेता नेपालसँग उनको कोटेश्वरमा विहान ८ बजेदेखि छलफलमा रहेको बुझिएको छ ।