शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्री ओलीको आपत्ति

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्री ओलीलेआपत्ति जनाएका छन् ।

आज बालुवाटारमा आयोजित एक पुस्तक बिमोचित कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरें, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन । तिमी, उनी, यसो गरिन् जस्ता भाषा प्रयोग गरिएको छ ।