प्रधानमन्त्रीको शपथसगै मन्त्रीमण्डल गठन

३१ वैशाख, काठमाडौं । प्रमुख दलको संसदीय दलको नेताको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले संबिधानको धारा ७६ को ३ बमोजिम प्रधानमन्त्रीेमा नियुत्त गरेसगै ओलिले मन्त्रिपरिषद् समेत गठन गरेका छन् । मन्त्रिपरिषदमा यसअघि क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहो¥याएका हुन् ।

नवनियुत्त मन्त्रीहरु यसप्रकार छन् :
ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा बादल, गृह
टोपबहादुर रायमाझी, उर्जा
विष्णु पौडेल, अर्थ
प्रदिप ज्ञवाली, परराष्ट्र
हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ, शिक्षा
प्रभु साह, सहरी विकास
भानभुक्त ढकाल, पर्यटन
मणिचन्द्र थापा, खानेपानी
पद्मा अर्याल, कृषि
बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी, श्रम, रोजगार
पार्वत गुरुङ, सञ्चार
शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ, कानून
गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले, वन
जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु:
नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
रामवीर मानन्धर, सहरी विकास
विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति