ओली र माधव नेपालबीच नक्सालको होटल मेरियटमा भेटवार्ता

८ वैशाख, काठमाडौं । पुनस्थापित नेकपा एमालेका दुई खेमाबीच चर्कोै बिवाद र एक आफसमा कारवाहीका शृखंलाले एमाले फुटको अन्तिम संघारमा पुगेको बेला अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो । यस बारेका अरु स्पष्ट जानकारी भने आएको छैन ।