नेकपा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन काठमाण्डौ सडकमा शुरु

नेकपा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन काठमाण्डौ सडममा शुरु भएको छ । प्रर्दशनमा नेकपा अध्यक्षद्धय प्रचण्ड, माधव सहित पार्टीका शिर्ष नेताहरुको सहभागीता रहेको छ भने र्याली प्रदर्शनीमार्ग तर्फ हिडिरहेको पनि छ ।