Breaking News

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले प्रतिनिधिसभा विघटनबारे कानून व्यवसायीहरुसँग परामर्शमा

६ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले एकाएक संसदको विघटन गरेपछि तातिएको राजनीतिले आज नेपाल कम्युनिस्ट पार्टी
(नेकपा) का शीर्ष नेताहरुले प्रतिनिधिसभा विघटनबारे कानून व्यवसायीहरुसँग परामर्श थालेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले संविधानविद् तथा कानून व्यवसायीहरुलाई बोलाएर राय लिन लागेका हुन् ।
नेताहरुले संसद विघटनलाई असंवैधानिक भनेका छन् र प्रतिरोध गर्ने बताएका छन् ।