Breaking News

बालुवाटारमा ओली निकट सांसदहरुको बैठकमा सांसद कृष्णप्रसाद दाहाल गएनन्

६ मंसिर, काठमाण्डौ । बालुवाटारमा ओली निक सांसदहरुकोृ बैठक जारी छ भने सोही बैठकमा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निक सांसदहरुको बैठक बोलाएको छ । आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू सांसदहरुको छुट्टै बैठक बोलाएको छ ।
दाहालले आफूसहित २० जना सांसदहरु दुवैतिरको बैठकमा नजाने बताएका छन् ।