नेपाल पत्रकार महासंघको २६औं नेतृत्व लिनका अन्तिम चुनावी रक्साकस्सी तिब्र
२४ चैत, काठमाण्डौ । नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भोलि बुधबार देशैभर एकैसात मतदान हुंदैछ । महासंघको नयां नेतृत्वको लागि उम्मेदवारहरुबीच अन्तिम...

