Breaking News

नेपाल टेलिकमले गएको मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि र मागलाई ध्यानमा राखी मुलुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण

नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको छ । ई–सिम कम्पनीले २०७९ भाद्र...

फेक समाचारमा विषयमा समाजवादी प्रेस संगठन नेपालको अपिल : यस्तो खालको रबैया जघन्य साइबर अपराधको

भोलि मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) को समयमा विभिन्न सञ्चार माध्यमको मास्टहेडको दुरुपयोग गरी फेक समाचार तयार पारी विभिन्न दल...

बाजुरामा बिहान ५ बजेर १३ मिनेटको समयमा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर...

बेलुकी ०५:२७ बजे देखि ०६:३४ बजे सम्म खग्रास चन्द्रग्रहण लाग्ने

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको...

प्राविधिक समस्याका कारण इन्स्टाग्राम अकाउन्ट करिब आठ घण्टासम्म बन्द

१५ कात्तिक, काठमाडौं । प्राविधिक समस्याका कारण इन्स्टाग्राम अकाउन्ट करिब आठ घण्टासम्म बन्द भएको छ । इन्स्टाग्रामले सूचना जारी गरी अहिले समस्याको समाधान भइसकेको जनाएको...

बझाङमा ४.६ म्याग्नेच्युडको भूकम्प

१२ कात्तिक, काठमाडौं । नेपालमा भूकम्पले ठाउँ परिवर्तन गर्दै धक्का दिने क्रम गरिरहेको बेला आज सुदूरपश्चिमको बझाङमा भूकम्प आज बिहान भूकम्प गएको छ । बिहान...

फेसबुकको सन्चालक कम्पनी मेटाले मेन्स रूम रिलोडेड (मआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय

फेसबुकको सन्चालक कम्पनी मेटाले मेन्स रूम रिलोडेड (मआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो। पछिल्ला...

पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा

१२ कात्तिक, काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान...

देशभर चिसो बढ्यो

११ कात्तिक, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै...

ट्विटरका सीईओ पराग अग्रवाल र अन्य व्यवस्थापकलाई बर्खास्त गरे

अमेरिकी मिडियाका अनुसार ट्विटरका सीईओ पराग अग्रवाल र अन्य व्यवस्थापकलाई बर्खास्त गरिएको छ । भारतीय मूलका पराग अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए। अमेरिकाको...